बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध दोस्रो चरणको खोप : हेर्नुहोस् भिडभाड !

मङ्गलबार, ०७ वैशाख २०७८, १३ : ०४
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आज दोस्रो डोज लगाइँदैछ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइँदैछ ।

खोप अभियान देशभर सञ्चालन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप