शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० वर्षपछि खुलेको भन्सार एजेन्टको छनोट परीक्षा जेठ २२ गते हुने

सोमबार, ०६ वैशाख २०७८, १६ : ४५
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ हुने भएको छ । 
विभागले सोमबार एक सूचना जारी गर्दै एजेन्ट छनोटको लिखित परिक्षा आगामी जेठ २२ गते दिनको १ बजे लिइने जनाएको छ । विभागले गत चैत १६ गते सार्वजनिक सूचना गर्दै एजेटका लागि दर्खास्त आह्वान गरेको थियो ।
उक्त आह्वानमा आवेदनको उल्लेखनीय सहभागी रहेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप