२० वर्षपछि खुलेको भन्सार एजेन्टको छनोट परीक्षा जेठ २२ गते हुने

person explore access_timeबैशाख ६, २०७८ chat_bubble_outline0

काठमाडौं । भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ हुने भएको छ । 
विभागले सोमबार एक सूचना जारी गर्दै एजेन्ट छनोटको लिखित परिक्षा आगामी जेठ २२ गते दिनको १ बजे लिइने जनाएको छ । विभागले गत चैत १६ गते सार्वजनिक सूचना गर्दै एजेटका लागि दर्खास्त आह्वान गरेको थियो ।
उक्त आह्वानमा आवेदनको उल्लेखनीय सहभागी रहेको विभागले जनाएको छ । 










कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।