मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘केही कमी’ मा सुधीर र अनिशाको रोमान्स

सोमबार, ०६ वैशाख २०७८, १४ : ४३
सोमबार, ०६ वैशाख २०७८

काठमाडौंँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘केही कमी’ सार्वजनिक भएको छ । सागर खरेलको शब्द रहेको गतिमा कृष पाण्डेले संगीत दिएका छन् ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिशा पोखरेल रोमान्टिक शैलीमा प्रस्तुत भएका छन् । दुबैको रोमान्स सुहाउँदो रहेको छ ।

विकास सुवेदीको निर्देशन रहेको भिडियोमा युवराज न्यौपानेको छायाँकन, विकास ज्ञवालीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप