मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी हुन् लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद (सूचीसहित)

सोमबार, ०६ वैशाख २०७८, १४ : ०६
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 
 नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको काँग्रेस प्रदेशसभा प्रमुख सचेतक ​फखरुदिन खानले रातोपाटीलाई बताए । यी हुन् अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप