बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ओलीसँग माधवको बदला : 'मर्ता क्या नै कर्ता' भनेजस्तो उसैलाई सिध्याइदिएँ

सोमबार, ०६ वैशाख २०७८, ०७ : ३१
सोमबार, ०६ वैशाख २०७८

एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु  भन्ने धम्की दिएकाले ‘उसैलाई सिध्याइदिएको’ बताएका छन् ।

आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार बनेपामा सम्बोधन गर्दै नेता नेपालले ओलीको शैलीका कारण यस्तो नतिजा आएको बताए ।

‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएकोछ’, उनले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ । मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो ।

ओलीलाई संगठन विधि चाहिएको छैन’ कान्तिपुरमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप