रुरु जलविद्युत परियोजनाको शेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल
आइतबार, ०५ वैशाख २०७८, २० : १५
काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ । रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)