कैलालीमा स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह
आइतबार, ०५ वैशाख २०७८, १६ : २८
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने समय मिल्ने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा