केन्द्रीय संस्करण

कैलालीमा स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० दिनसम्म  विद्यालय बन्द गर्न आग्रह गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने  र त्यतिञ्जेल विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने समय मिल्ने समेत जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.