ad
केन्द्रीय संस्करण

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0


सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । 

बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.