शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

आइतबार, ०५ वैशाख २०७८, १६ : २०
आइतबार, ०५ वैशाख २०७८


सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । 

बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप