शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा कोरोना संक्रमणका कारण महिलाको मृत्यु

आइतबार, ०५ वैशाख २०७८, १५ : ०५
आइतबार, ०५ वैशाख २०७८

पर्सा । पर्सामा कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ । आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो । ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको  अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए ।

महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप