शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मत पाएपछि यस्तो आयो मुख्यमन्त्री शाहीको प्रतिक्रिया

शुक्रबार, ०३ वैशाख २०७८, १९ : ३५
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले विकास र समृद्धिको सपना पुरा गर्न लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने,‘सरकारले विकास र समृद्धिको जुन सपना दिएको छ,त्यसलाई निरन्तरता दिन्छ ।’

उनले आफू नेतृत्वको कर्णाली सरकार ५ वर्षका लागि भएको पनि बताए । यद्यपी, अहिले राजनीतिक समीकरण बदलिसकेपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो संसदबाट प्राप्त भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप