बागबजारमा ब्रान्डेड जुत्ताहरुको शोरुम संचालनमा
शुक्रबार, ०३ वैशाख २०७८, १५ : ४७
काठमाडौं । रत्नपार्क(बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम संचालनमा ल्याएका छन् ।
एकै छानामुनि विभिन्न ब्रान्डका नयाँनयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध हुने केटीएम सुजका संचालक प्रमोद कुमार महतोले बताए । उक्त शोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज र हिमानी लेडिज सुजका उत्पादनहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ