नागार्जुनमा लागेको आगो नियन्त्रणमा
शुक्रबार, ०३ वैशाख २०७८, ०७ : २७
![नागार्जुनमा लागेको आगो नियन्त्रणमा](https://rpcdn.ratopati.com/media/albums/aago-fire-ratoapti_3AtYuqJCJL.jpg)
काठमाडौं । काठमाडौंको नागाजुंन जंगलमा गएराती लागेको आगो नियन्त्रणमा आएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको निवास नजिकै जंगलमा हावाहुरीका कारण करेन्ट शर्ट भएर आगलागी भएको हो ।
दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा