दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ
बिहीबार, ०२ वैशाख २०७८, १९ : ०१
![दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/photo_l6iRMZjylj.jpg)
सुर्खेत । दैलेख प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् ।
ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ