बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सशान र विनयको नयाँ गीत ‘डन’

बिहीबार, ०२ वैशाख २०७८, १७ : ५३
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । गायक सशान कँडेल र विनय कार्कीको स्वर  रहेको नयाँ गीत ‘डन’ सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन राजु कानले गरेका हुन् ।

राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको  अभिनय रहेको भिडियो अष्ट्रेलीयामै छायाँंकन गरिएको हो । भिडियोमा कृष्ण सुवेदीको छायाँकन, विकास दाहालको  सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप