ad
केन्द्रीय संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘द फर्न रेसिडेन्सी’मा मिल्नेछ यस्तो छुट

person explore access_timeबैशाख २, २०७८ chat_bubble_outline0

चितवन । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सेवा सुविधा दिने गरी होटल चितवन (द फर्न रेसिडेन्सी)सँग सम्झौता गरेको छ । 

सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने भएका हुन् । अब ग्राहकहरुले द फर्न रेसिडेन्सीमा बसाई र खाना तथा परिकारहरूमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.