‘स्मार्ट डोको नयाँ वर्ष अफर’: ६६ प्रतिशतसम्मको छुट साथमा टीभी उपहार
काठमाडौं । स्मार्ट डोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्ट डोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।
त्यसैगरी ४ भाग्यशाली ग्राहकले उपहारमा कोन्का टीभी, आई६ स्मार्ट वाच, वेगा स्ट्यान्ड फ्यान र बाल्ट्रा स्लाइस पप–अप टोस्टर पाउने स्मार्ट डोकोले जनाएको छ ।
ग्राहकहरुले स्मार्ट डोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सीजी, लिनर फ्लक्स, हकिन्स, सन प्ले, किडस्को, फुलो, मामा अर्थ, पीसेफ रनियो लाइफ जस्ता टप ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेलपे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?