‘माइली’मा रीचा र सुमितको प्रेमकथा
बिहीबार, ०२ वैशाख २०७८, १२ : ३३
काठमाडौंँ । गायिका कमला अधिकारी र गायक सित्तल भेट बस्यालको स्वर रहेको रोमान्टिक गीत ‘माइली’ सार्वजनिक भएको छ । प्रकाश सिग्देलको शब्द रहेको गीतमा सित्तल भेट बस्यालकै संगीत रहेकोछ ।
गीतको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउने प्रयास गरिएको छ । रीचा थापा र सुमित थापाको अभिनय रहेको भिडियोमा घर परिवारले अस्वीकार गरेको प्रेमकथा देखाएको छ ।
राशिवको निर्देशन रहेको भिडियोमा चक्रबहादुर बरालको छायाँकन र संगीत बस्यालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल