शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकको ओम्नी च्यानलमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

बुधबार, ०१ वैशाख २०७८, १२ : ४९
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो । 

नयाँ वर्ष २०७८ लाई ग्राहक सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।

प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने भएकाले एनएमबि बैंकले ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गरेको हो ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप