ad
केन्द्रीय संस्करण

एनएमबि बैंकको ओम्नी च्यानलमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो । 

नयाँ वर्ष २०७८ लाई ग्राहक सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।

प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने भएकाले एनएमबि बैंकले ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गरेको हो ।
  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.