शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्तायो २०७७ साल, तस्बिरमा हेरौं

मङ्गलबार, ३१ चैत २०७७, १९ : २६
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । आज चैत ३१ गते मंगलबार । २०७७ सालको अन्तिम दिन ।

वर्षको अन्तिम सूर्यास्तलाई रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले यसरी कैद गरेका छन् । राजधानीमा निर्माणाधिन धरहरासँगै देखिएको २०७७ सालको अन्तिम सूर्यास्त । तस्बिरमा हेरौं । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप