शुक्रराज अस्पतालमा कोरोना संक्रमितले मात्रै भर्ना पाउने
मङ्गलबार, ३१ चैत २०७७, १८ : १६

काठमाडौं । कोरोनाभाइरस संक्रमितको दर बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित बिरामीले मात्रै भर्ना पाउने भएका छन् । अस्पतालमा अन्य बिरामीको चाप बढ्न थालेपछि संक्रमित बिरामीलाई मात्र भर्ना दिने निर्णय गरेको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । अस्पतालमा अन्य सरुवा रोगको उपचार निरन्तर सञ्चालन हुने उनले बताए ।
अन्य सरुवा रोगी भर्ना हुनैपर्ने अवस्थामा आए वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा १८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ११ जना आइसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म