शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकको नयाँ बर्ष अफरः दराजबाट सामान खरिद गर्दा २०% सम्मको छुट

मङ्गलबार, ३१ चैत २०७७, १२ : २३
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ ।

बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो । 

एनएमबिका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५% वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २०% वा १ हजार ५ सयसम्म छुट पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप