ad
केन्द्रीय संस्करण

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

person explore access_timeचैत ३०, २०७७ chat_bubble_outline0
सांकेतिक फोटो

काठमाडौं । राष्ट्र बैँककी निर्देशक  सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् । 

शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.