बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ बजे मन्त्रिपरिषद बैठक बस्दै

सोमबार, ३० चैत २०७७, १३ : ४१
सोमबार, ३० चैत २०७७

काठमाडौं । आज साँझ ५ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् । आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।  

सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम  नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो। सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप