बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटल लिमिटेडद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

सोमबार, ३० चैत २०७७, १२ : ४३
सोमबार, ३० चैत २०७७

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग गरेको छ । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट फाउन्डेसनलाई पनि थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ । 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप