केन्द्रीय संस्करण

जंगलमा युवतीको शव फेला

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको  गोलपार्क नजिकको जङ्गलमा  सडेगलेको  अवस्थामा  शव  फेला  परेको हो । 

केही  दिन अघि  केबुलकार  शिलान्यास गरिएको  बाटोको  छेउ  नालीमा जिन्सको  पाइन्ट  लगाएकी  अन्दाजी २५  देखि  ३०  वर्ष  उमेरकी ती महिलाको  शव  फेला  परेको  प्रहरीले जनाएको छ । 

महिलाको अहिलेसम्म  सनाखत  हुन  नसकेको  ईलाका प्रहरी  कार्यालय  बुटवलका  प्रमुख   प्रतीत सिंह राठौरले जानकारी  दिए  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.