जंगलमा युवतीको शव फेला
आइतबार, २९ चैत २०७७, १३ : ३२
रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको गोलपार्क नजिकको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
केही दिन अघि केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ देखि ३० वर्ष उमेरकी ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे