रेसुङ्गा वनमा भीषण आगलागी
शनिबार, २८ चैत २०७७, २० : ४७
गत तीन दिनदेखि गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा वन क्षेत्रमा लागेको नियन्त्रण बाहिर गएको छ ।
दक्षिण उर्लेनी र देउराली वन क्षेत्रबाट लागेको आगो शनिबार साझ उर्लेनीबाट उत्तर र तम्घासबाट पूर्वमा पर्ने बुढिचौर टोल बस्ती माथि फैलिएको छ ।
आगो नियन्त्रणमा सेना प्रहरी र सशस्त्र प्रहरी खटिए पनि जिल्लाका अधिकांश स्थानमा आगलागीमा स्थानीयबासी नै बढी सकृय हुनुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता