आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

विदेशमा नेपाली पाठ्यक्रम

शनिबार, २८ चैत २०७७, ०७ : ००
शनिबार, २८ चैत २०७७

सरकारले  विदेशमा  नेपाली  पाठ्यक्रममा  शिक्षण  सिकाइ  क्रियाकलाप  सञ्चालन  गर्न  अनुमति  दिने  निर्णय गरेको छ । विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको  कानुनअनुसार  दर्ता  गरी  सञ्चालन  गरेका  विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन  गर्न  सर्तसहितको  अनुमति  दिइने सरकारका प्रवक्ता  पार्वत गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप