शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरोज र रजनीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, २७ चैत २०७७, १६ : ००
शुक्रबार, २७ चैत २०७७

काठमाडौँ । अभिनेता सरोज खनाल र अभिनेत्री रजनी केसीको अभिनय रहेको भिडियो ‘मन पराएँ तिमीलाई’ सार्वजनिक भएको छ । भिडियोमा सरोज दाहालको पनि अभिनय देख्न सकिन्छ । गीतमा डेभिड शंकरको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको छ ।

राजु अधिकारीको निर्देशन रहेको भिडियोमा जयराज थापाको छायाँंकन र मन्दील श्रेष्ठको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप