अधिकारीलाई गैरआवासयीय राजदूतको समेत जिम्मेवारी
शुक्रबार, २७ चैत २०७७, १५ : ५४
काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीलाई इस्लामिक गणतन्त्र इरानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई इरानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अधिकारीलाई गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल
-
नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?