बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम प्याला’ सार्वजनिक

शुक्रबार, २७ चैत २०७७, १४ : ५८
शुक्रबार, २७ चैत २०७७

काठमाडौंँ । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र पूजा गिरीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर सुहाउँदो छ । 

सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन् ।  भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप