बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोड गरेको भरुवा बन्दुक बरामद

शुक्रबार, २७ चैत २०७७, ११ : २९
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । बर्दिया जिल्लाको मधुवन नगरपालिका –८ स्थित गणेश सामुदायिक बनमा भेटिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

बिहीबार राति लोड गरेर छाडेको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

सामुदायिक वनमा कार्यरत चौकीदारले दिएको सुराकका आधारमा प्रहरीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप