मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बोल्ड लुक्समा जेनिफर लोपेज

बिहीबार, २६ चैत २०७७, १९ : ०९
बिहीबार, २६ चैत २०७७

एजेन्सी । हलिउड स्टार जेनिफर लोपेज सुन्दरता र बोल्ड लुक्सका कारणले चर्चित छिन् । उनी आफ्नो बोल्ड तस्बिरले फ्यानलाई मोहित पार्ने गर्दछिन् । अहिले पनि उनले केही नयाँ तस्बिर शेयर गरेर तहल्का मच्चाएकी छन् । जुन तस्बिरमा उनी शोल्डर स्किनफिट कालो आउटफिटमा देखिएकी छन् । जसमा उनले खुल्ला सट समेत लगाएको देख्न सकिन्छ ।

कालो र सेतो पहिरनको मिस्कट उनलाई निकै सुहाएको छ । पहिरनका साथ उनले न्युड मेकअफ र मैसी हेयर्समा आफ्नो लुक्स कम्प्लिट गरेकी छन् । कामको कुरो गर्ने हो भने जेनिफर पछिल्लो समय फिल्म ‘हस्टलर्ज’मा देखिएकी थिइन् । फिल्ममा अभिनेत्रीलाई राम्रो भूमिकामा देख्न सकिन्थ्यो । फ्यानले उनको भूमिका रुचाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप