शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मलाई माया नगर नगर...’ मा आशिष र सारिकाको  रोमान्स

बिहीबार, २६ चैत २०७७, १९ : ०१
बिहीबार, २६ चैत २०७७

काठमाडौंँ । गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको स्वर रहेको लोकदोहोरी गीत ‘मलाई माया नगर नगर...’ सार्वजनिक भएको छ । यूनिक भोजराज विकको लय तथा शब्द रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ । 

गीतको भिडियोमा भने आशिष प्रतापजंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । कपिल लामाले निर्देशन गरेको भिडियो विपिन क्षेत्रीको छायाँकन र नविन घर्ती मगरको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप