शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिष्ठान प्रदेश समितिमा सरकार निकट प्यानललाई हराउँदै गठबन्धन विजयी

बिहीबार, २६ चैत २०७७, ०८ : ५४
बिहीबार, २६ चैत २०७७

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् । 

प्रतिष्ठान प्रदेश अन्तिम नतिजा:
बालकृष्ण अधिकारी: 940
उद्धव कार्की: 328
विरेन्द्र ओली: 778
सरोज कोईराला: 454
रामकुमार शाही:711
रुक्मिणी पोख्रेल: 736
राधिका जोशी: 435
रामकुमार शाही: 711
कमल राना: 435
पार्वती खड्का:744
यासिमा महत:424
केशव वोहरा: 696
राजिव खत्री: 461
नरेन्द्र मानन्धर: 774
सूर्य बराल: 366

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप