बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ भक्तपुरमा मतगणना सकियो, विपुल पोख्रेल अगाडि

बिहीबार, २६ चैत २०७७, ०० : ३१
बिहीबार, २६ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ । महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका प्रत्यासी विपुल पोख्रेल अगाडि देखिएका छन् । पोखरेलले ११९ मत प्राप्त गरेका छन् भने निर्मला शर्माले ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १२३ मत प्राप्त गरेका छन् भने माधव नेपालले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष (महिला)मा बाला अधिकारीले १२२ मत प्राप्त गरेकी छन् भने दाना केसीले ३९ मत प्राप्त गरेकी छन् । महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।
अन्य मत तलको सूचीमा हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप