ad
केन्द्रीय संस्करण

पत्रकार महासंघ ललितपुरको मतगणना जारी, उपत्यका प्रदेशमा पौडेल अगाडि

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार उपत्यका प्रदेशको १७७ मत गन्दा ज्ञानप्रसाद पौडेलले १४० मत प्राप्त गरेका छन् भने शान्ताराम बिडारीले १०१ मत प्राप्त गरेका छन् ।

 त्यस्तै बिदुर ढुंगेलले ४६ मत प्राप्त गरेका छन् भने हेम सिलवालले ३२ मत प्राप्त गरेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.