ad
केन्द्रीय संस्करण

चितवनमा १५१ मत गन्दा विपुल अगाडि

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको चितवनमा मतगणना जारी छ । केन्द्रीय अध्यक्षतर्फ १५१ मत गन्दा निर्मला शर्मा पछि परेकी छिन् । 

उनले ५७ मत ल्याउँदा विपुल पोखरेलले ८२ मत ल्याएका छन् । 

अन्य पद तथा जिल्ला र प्रदेश तर्फको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.