केन्द्रीय संस्करण

नेपाल पत्रकार महासंघ रौतहटमा प्रेम चन्द्र झा विजयी

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल पत्रकार महासंघको रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् ।  यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् । 

यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.