शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठान र गुल्मीमा विपुल पोखरेलको अग्रता, निर्मला पछाडि

बुधबार, २५ चैत २०७७, २१ : ०७
बुधबार, २५ चैत २०७७

नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना प्युठान र गुल्मीमा जारी रहेको छ । पछिल्लो ताजा अवस्थाअनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ । 

प्युठानमा जिल्ला शाखाको १०० मत गन्दा ६७ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ३२ परेको छ । यस्तै गुल्मीमा  ५८  मत गन्दा बिपुलको पक्षमा ३९ र निर्मलाको पक्षमा १९ मत परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप