ad
केन्द्रीय संस्करण

रातो पहिरनमा बोल्ड एण्ड हट काइली

person explore access_timeचैत २४, २०७७ chat_bubble_outline0

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् ।

हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो पहिरनमा देखिएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्सले उनले लुक्स निकै आकर्षक बनाएको छ । 

काइली यस लुक्समा निकै हट समेत देखिएकी छन् । यो ड्रेसमा उनले तस्विरका केही पोज समेत दिएकी छन् । कामको कुरो गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विल यु’मा देखिएकी थिइन् । यसमा उनको काम निकै रुचाइएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.