मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रातो पहिरनमा बोल्ड एण्ड हट काइली

मङ्गलबार, २४ चैत २०७७, २१ : ३०
मङ्गलबार, २४ चैत २०७७

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् ।

हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो पहिरनमा देखिएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्सले उनले लुक्स निकै आकर्षक बनाएको छ । 

काइली यस लुक्समा निकै हट समेत देखिएकी छन् । यो ड्रेसमा उनले तस्विरका केही पोज समेत दिएकी छन् । कामको कुरो गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विल यु’मा देखिएकी थिइन् । यसमा उनको काम निकै रुचाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप