बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको केवाईसी अद्यावधिक अनलाइनबाटै

सोमबार, २३ चैत २०७७, १९ : ०२
सोमबार, २३ चैत २०७७

काठमाडौं । सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावधिक गर्न सक्ने भएका छन् । 

ग्राहकहरुले बैंकको वेबसाइटमा गएर ‘अनलाइन केवाईसी अपडेट’मार्फत केवाईसी अद्यावधिक गर्न सक्नेछन् । 

मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप