शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागी पीडितलाई क्षतिपूर्ति दिन योगेशको माग

सोमबार, २३ चैत २०७७, १३ : ३८
सोमबार, २३ चैत २०७७

काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्न र तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न संसदमार्फत सरकारको ध्यानकर्षण गराए ।

उनले ताप्लेजुङमा केही वर्षभित्रै ५ पटकभन्दा बढी आगलागी भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप