ad
केन्द्रीय संस्करण

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

person explore access_timeचैत २२, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । 

बैंकले ‘१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ ३ अर्ब बराबरको डिबेन्चर निष्कासन गरेको थियो । उक्त डिभेञ्चरमा १०.५० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.