बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

आइतबार, २२ चैत २०७७, १९ : २९
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । 

बैंकले ‘१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ ३ अर्ब बराबरको डिबेन्चर निष्कासन गरेको थियो । उक्त डिभेञ्चरमा १०.५० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप