शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडामा सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट

आइतबार, २२ चैत २०७७, १८ : ३६
आइतबार, २२ चैत २०७७

काठमाडौं । चौधरी ग्रुपले हेटौंडामा आर.जी.बी. प्यानल लाइट सार्वजनिक गरेको छ ।

सी.जी.ले हेटौंडामा चैत्र २० गते डिलरको सम्मेलनमार्फत आर.जी.बी प्यानल लाइट सार्वजनिक गरेको हो । आर.जी.बी प्यानल लाइटको मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको कम्पनीले जनाएको छ । 

आर.जी.बी. प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै क्वालिटीको ग्यारेन्टी रहेको सी.जी.ले दावी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप