बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका ग्राहकहरुले होटेल एम्बेसडरमा पाउनेछन् यस्तो छुट

आइतबार, २२ चैत २०७७, १८ : २७
आइतबार, २२ चैत २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल एम्बेसडर बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । 

हालसम्म सिटिजन्स बैंकले कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप