नायिका प्रियंका कार्की गर्भवती
शनिबार, २१ चैत २०७७, १३ : ४९
नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले यो खबर शुक्रबार साँझ इन्स्टाग्राममार्फत् साझा गरेका हुन् ।
श्रीमानसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’
केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजी गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण