राजीनामा माग्नेलाई प्रधानमन्त्रीको जवाफ : पहिला समर्थन फिर्ता लेउ
शनिबार, २१ चैत २०७७, १३ : १०
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीनामा माग्नेहरुलाई जवाफ फर्काएका छन् ।
काँग्रेससहित नेकपा माओवादी केन्द्रले ओलीको राजीनामा मागिरहेको सन्दर्भमा उनले यस्तो जवाफ फर्काएका हुन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ ?
एउटाले माग्दैन, 'एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ । ए बाबा, हटाउ न , समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण