प्रधानमन्त्रीद्वारा १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा
शनिबार, २१ चैत २०७७, १२ : ०७
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् ।
संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास सरकारले गरेको हो ।
निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
-
असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
-
साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
-
३४ हजार संस्थालाई रोयल्टी तिर्न एकसाथ पत्र, नतिरे ६ महिना कैद
-
स्वास्थ्य बीमा नाफा-नोक्सानको व्यवसाय होइन, राज्यको लगानी हो : मन्त्री मेहता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण