शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा ८९,००० बढी संक्रमित भेटिए, एकैदिन ७१३ संक्रमितको मृत्यु

शनिबार, २१ चैत २०७७, ११ : ००
शनिबार, २१ चैत २०७७

भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन् जबकी यो महामारीमा ७१३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४,१२३ को वृद्धि भएको छ । यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७,८६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो । 

देशमा हालसम्म १.२४ करोड मानिस यो महामारीको चपेटमा आएका छन् । करिब १.१५ करोड निको भइसकेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप