जिल्ला विषादी व्यवसायी संघअध्यक्षतामा वीरेन्द्र सिंह
बुधबार, १८ चैत २०७७, २० : ४२
जिल्ला विषादी व्यवसायी संघ सिरहाको लहानमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वीरेन्द्र सिंहको अध्यक्षतामा नौं सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा विनोद कुमार महतो, सचिवमा प्रमेश्वर साह र कोषाध्यक्षमा यसराज अग्रवाल चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा कपिलदेव महतो,अगरमैन कुमारी चौधरी, रमेश कुमार यादव र अरुण कुमार यादव निर्वाचित भएको छ ।
नवगठित समितिलाई निवर्तमान अध्यक्ष राजकुमार महतोले सफल कार्यकालको शुभकामना दिएका थिए ।
हाल सिरहामा विषादी व्यवसायको सख्या एकसय भएपनि समितिलाई निवर्तमान ८० जनाको उपस्थिति रहेको निवर्तमान अध्यक्ष राजकुमार महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने